After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

महिलाहरुलाई अब ९८ दिन सुत्केरी दिने निर्णय

सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले पनि ९८ दिन सुत्केरी विदा पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । जटिल शल्यक्रिया गर्नुपर्ने भएमा वा…

अब लापरवाहीले बिरामीको ज्यान गए डाक्टरलाई जन्म कैद हुनसक्ने !

काठमाडौं । यसअघि लापरवाहीका कारण उपचाररत बिरामीको मृत्यु भएका खबर आइरहने गर्थे । तर, ती डाक्टरलाई खासै कानूनी प्रक्रिया पुराउने झण्झट हुँदैनथ्यो । बरु, अस्पतालले मृत्यु हुनेका आफन्तलाई क्षतिपूर्ति तिर्थ्यो । कुरा समझदारीमा मिलाइन्थ्यो ।…

किशमिश खानु फाइदा नै फाइदा

१. हड्डी बलियो : किशमिशमा बोरोन नामक माइक्रो न्यूट्रिएंट्स नामक तत्व हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ । २. रगतको कमी : किशमिशमा प्रसस्त मात्रामा आइरन हुन्छ । यसको नियमित सेवन गर्नाले शरीरमा रगतको कमी हुनबाट बचाउछ र एनिमिया…

स्पोर्ट्स ड्रिङ्कभन्दा केरा खानुस

खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ । खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए । केरा…

चमकदार हात बनाउन चाहनुहुन्छ, येसो गर्नुस

काँचो दूध : हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ । काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ । २. कागती :  कागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको…