
Browsing Category
स्वास्थ्य/जीवनशैली
वर्षायाम आयो, रोग बाट यसरि बच्नुहोस
वर्षायाम सुरु भएसँगै धेरै मानिसहरुलाई घरको आरामदायी ठाउँबाट बाहिर परेको पानीको सुन्दर मौसम हेर्दै तातो पकौडा र चिया खान मनपर्छ ।
त्यस्तै कोही यस्ता पनि छन्, जसलाई वर्षायाममा पानीमा भिज्न मन लाग्छ । पानीमा भिज्नु धेरै नै रमाइलो अनुभव हुन…
अण्डा यसरी खानुस
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?
चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् ।…
नेपालमा इबोला संक्रमण देखिए नियन्त्रण गर्ने क्षमता छैन
द्वन्द्वग्रस्त मुलुक कंगोमा फैलिएको प्राणघातक इबोला संक्रमित व्यक्ति नेपालमा आइहालेमा रोग नियन्त्रण गर्न समस्या पर्ने देखिएको छ । कंगोमा पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्ने तथा शान्ति स्थापनाका लागि गएका नेपाली सेनाको संख्या उल्लेख्य छ…
घ्युकुमारीको फेस प्याक
काँक्रो – घ्युकुमारी प्याक :
घ्युकुमारीलाई राम्ररी सफा गरेर यसको जेल निकाल्नुहोस् । एउटा काँक्रो कोरेसोमा कोरेर त्यसको रस निकाल्नुस् । त्यो रसलाई जेलमा मिसाउनुस् । त्यसमा अलिकति गुलाबजल पनि हाल्नुस् । अब प्याक तयार भयो । यसलाई अनुहार तथा…
यी खानेकुराले घटाउछन् स्टामिना
एजेन्सी-
शरीरमा शक्ति प्राप्त गर्न खाना आवश्यक हुन्छ। केही खाद्यपदार्थ यस्ता छन्, जसबाट प्रतिरोधी क्षमता कम हुन्छ र स्टामिना घट्छ। रोगप्रतिरोधी क्षमता कमजोर हुँदा भाइरल इन्फेक्सन चाँडो हुन्छ।
सफ्ट ड्रिंक
सामान्यतः सफ्ट ड्रिंकले…