After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

अब तरकारी र फलफूलमा विषादी सीमा

काठमाडौँ — प्रांगारिक मल र अर्गानिक उत्पादनको जति प्रचार भए पनि कृषि उपज विषादीको प्रयोग नगरी बजारमा आइपुग्दैनन् । स्वदेशीभन्दा बढी आयातित कृषि उपज बजारमा आइपुग्छन्, जसमा प्रयोग भएका विषादीको मात्राबारे सरकारको नीति प्रस्ट हुन नसक्दा अलमल…

संक्रमण फैलिएपछि विद्यालय पुनः बन्द

डडेलधुरा — कोरोना संक्रमण फैलिन थालेपछि डडेलधुराको अजयमेरु गाउँपालिकाका दुई विद्यालय बिहीबारदेखि पुनः बन्द भएका छन् । बुधबार गाउँपालिकाका देवल माध्यमिक विद्यालय र खोली प्राथमिक विद्यालयका शिक्षक र कर्मचारीमा कोरोना पुष्टि भएपछि विद्यालय…

कोभिड–१९ विरुद्धको खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा…

‘कोरोना खोप तत्काल खरिद प्रक्रिया थालौं’

काठमाडौँ — विज्ञहरूले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि जतिसक्दो छिटो प्रक्रिया सुरु गर्न सरकारलाई सुझाव दिएका छन् । मुलुक सुहाउँदो खोप उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरी आपूर्ति सुनिश्चित नगरिए खोप बनिसकेपछि ल्याउन ढिलाइ हुने उनीहरूको…

लोहनी र थापाद्वारा सांसद लिङ्गदेनको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र कमल थापाले अस्वस्थ भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारारत पार्टीका सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज…