After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

संक्रमित बढेपछि दुई नगर सिल

अछाम — कोरोना संक्रमितको संख्या एक्कासि बढेपछि अछामका दुई नगरपालिका सिल गरिएको छ । मंसिर २० गतेबाट एक साताका लागि मंगलसेन र पञ्चदेवल विनायक नगरपालिका सिल गरिएको हो । जिल्ला अस्पतालमा पनि आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । पछिल्लो एक…

चिसो मौसममा बढी सताउने रोग निमोनिया : के हो, बच्ने कसरी ?

जाडो मौसम शुरु भएको छ । जाडो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले पनि बढी नै सताउने गर्छ । त्यसमाथि थप अहिले कोरोनाको कहर बढिनै रहेको छ । कोरोनाको समस्याका धेरैजस्तो लक्षणहरुसँग माथि उल्लिखित समस्याहरुसँग मिल्दाजुल्दा…

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । सोमबार सेतीप्रादेशिक अस्पतालमा कैलालीको गोदावरी नगरपालीका–२ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि प्रदेशमा मृत्यु हुनेको संख्या संख्या ४२…

महिनावारी अनियमित किन हुन्छ ?

काठमाडौं । शारीरिक विकास एउटा चरणमा पुगेपछि महिलामा रजस्वला सुरु हुन्छ । यसलाई ‘महिनावारी’ पनि भनिन्छ । साधारणतया किशोरी अवस्थामा पुगेपछि महिलामा महिनावारी सुरु हुन्छ । महिनावारी सुरु हुनुलाई महिला शारीरिक रुपमा परिपक्व भएको प्राकृतिक…

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो

चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो । पहिले दैनिक ३०/४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने…