
Browsing Category
स्वास्थ्य/जीवनशैली
कोरोना केही होइन ? गलत ! यो महाव्याधिले जोसुकैलाई गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ
सरकारी तथ्यांकको विश्वास गर्ने हो भने मुलुकमा कोरोना संक्रमण ओरालो लाग्दो छ । तर जनस्वास्थ्यविदहरुको भनाइलाई पत्याउने हो भने स्थिति त्यसको ठीक उल्टो छ । अहिले कोरोना संक्रमण कम देखिनुको घटनालाई शुतुरमुर्गले बालुवामा टाउको लुकाएको जस्तै हो…
तारकेश्वर नगरपालिकाले कोरोना सङ्क्रमितलाई पाँच हजार दिने
तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ ।
नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।
कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा…
औषधी व्यवस्था विभागको कदम विवादमा
काठमाडौं । औषधी व्यवस्था विभागले पुरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजुरीले विवादको रहस्य खुलेको हो । बजारमा भित्रिएको…
नेपालमा पहिलो चरणमा २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याइने
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि…
नेपाल महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड-१९ विषयक वेमिनार सम्पन्न
नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड-१९ वषयक वेमिनार कार्यक्रम सम्पन्न गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताका रुपमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप…