
Browsing Category
स्वास्थ्य/जीवनशैली
थप २८१७ जनामा कोरोना भाइरस संक्रमण
२३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना…
जाडोमा मुटुरोगले सताउन सक्छ, यस्तो छ डाक्टरको सुझाव
रगतमा धेरै मात्रामा कोलेस्टेरोेल भएमा हृदयाघात हुने सम्भावना बढ्छ । रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयाघात हुने सम्भावनालाई कम गर्न सकिन्छ ।
कोलेस्टेरोेल शरीरका प्रत्येक कोषमा पाइने नरम चिल्लो पदार्थ हो, जुन शरीरका…
मनोविश्लेषकको सुझाव : कोरोना लागे आत्तिनु हुँदैन
२३ कात्तिक, काठमाडौं । गत आइतबार नोबेल कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आएकै दिन बुद्धनगर बस्दै आएका ५३ वर्षीय पुरुषको मृत्यु भयो । कास्की स्थायी घर भएका उनी रिपोर्ट आएलगत्तै अचेत भएका थिए । बिहान कोरोना लागेको थाहा पाएका उनको दिउँसो…
१० हजार ४२३ नमुना परीक्षण गर्दा २७५३ मा संक्रमण पुष्टि
२२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको…
जाडो यामम जोर्नीको दुखाई र यसबाट छुटकारा पाउने विधी
खासगरी वयस्क वा बुढ्यौलीले छोप्दै लगेपछि सामान्य मौसमी परिवर्तनको असर शरीरमा देखिन्छ । जस्तो जाडो याम सुरु भएसँगै जोर्नी दुख्नु ।
चिसो बढेसँगै धेरैले भोगिरहेको समस्या हो यो । जति जति चिसो बढ्दै जान्छ, उत्तिनै जोर्नीको दुखाई पनि जटिल बन्छ…