After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि

३१ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ । स्वास्थ्य…

बैतडी : सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ, क्वारेन्टिनमा बसेका स्वास्थ्यकर्मी काममा फर्किए

जिल्ला अस्पताल बैतडीमा सुत्केरी भएकी  महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशाला गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले जानकारी दिए । गत जेठ २० गते जिल्ला…

क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु

केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै…

कर्णाली प्रदेशकै कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ सङ्क्रमित गाउँमै

दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् ।…

स्वास्थ्यकर्मीको लापर्वाहीले तीन महिने शिशुको मृत्यु भएको आरोप

पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका–६ छहराको चमला दमारमा एक शिशुको उपचारमा स्वाथ्यकर्मीले लापर्वाही गर्दा मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । खुमबहादुर सोमरौका ३ महिनाका छोरालाई निमोनियाको उपचार गर्ने क्रममा जुठापौवामा रहेको…