
Browsing Category
स्वास्थ्य/जीवनशैली
अधिकांश सङ्क्रमितमा कोभिड-१९ को लक्षण छैन
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको र्छैन ।…
क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु
पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो ।
उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आउनुभएको थियो । बुधबार साढे ४ बजे…
बागलुङमा थपिए १० नयाँ संक्रमित, गण्डकीमा एकै दिन १६ संक्रमित भेटिए
पोखरा । गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङमा…
क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी महिलामा कोरोना संक्रमण देखिएन
बैतडी । क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी एक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला पुर्चौडी नगरपालिका४ स्थित मालिका मावि भटनाको क्वारेन्टिनमा मृत्यु भएकी भटनाकै २२ बर्षीय महिलाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य…
पश्चिम नवलपरासीमा एकैपटक ८ जनामा कोरोना संक्रमण पुष्टि
परासी। पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिल्लाको सिमावर्ति गाउँपालिका पाल्हीन्दनमा ७ र बर्दघाट नगरपालिकामा १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय…