
Browsing Category
स्वास्थ्य/जीवनशैली
काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति
–नारायण अधिकारी
चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्पतालको…
कोरोना महामारीबीच इबोलाका नयाँ संक्रमित फेला
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् । यहाँ हालै जुन स्थानमा यो रोग फैलिएको थियो डिआरसी क्षेत्र त्यो भन्दा हजारभन्दा बढी किलोमिटर टाढा छ ।
स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोले पश्चिमी शहर…
सुदुरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि
कैलाली । सुदुरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । सोमबार प्रदेशको पहाडी र तराई जिल्लामा १८जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कैलाली १४ ,अछाम १, बैतडी १, डोटी १, कञ्चनपुर १ गरी १८ जनामा कोरोना पुष्टि भएको सेती…
रौतहटको एउटै स्थानीय तहमा ८३ जना कोरोना संक्रमित
रौतहट । रौतहटको एउटै स्थानीय तहमा ८३ जनामा कोरोना भाईरसको संक्रमित पुष्टि भएको छ । जिल्लाको १८ स्थानीय तहमा कूल संक्रमित २ सय १७ जना रहेकोमा राजपुर नगरपालिकामा मात्र ८३ जनामा कोरोना भाईरसको संक्रमित पुष्टि भएको हो । राजपुरका नगर स्वास्थ…
पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना पुष्टि
१९ जेठ, काठमाडौं । पूर्वीनवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाकाका दुई जना र विनयत्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २७…