
Browsing Category
स्वास्थ्य/जीवनशैली
सरकारले क्वारेन्टिनका नाममा कोरोना रोग उत्पादन गर्ने कारखाना बनायो : नैनसिंह महर
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले देशभरका क्वारेन्टिनमा नागरिकले उपचार नै नपाई ज्यान गुमाउन थालेको पनि सरकार संवेदनहीन बनेको बताएको छन् । नागरिकहरुको कारोना परीक्षण समेत नहुँदा क्वारेन्टिन भित्रै मृत्युवरण गर्न बाध्य भएको…
आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार हुने
अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।
बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताए ।
साढे १३ लाख छात्रालाई स्यानेटरी प्याडका लागि १ अर्ब ८२ करोड बजेट
अर्थमन्त्री युवराज खतिवडाले देशभरका १३ लाख ४० हजार छात्राका लागि सरकारले निःशुल्क स्यानेटेरी प्याड दिने बताएका छन् ।
यसका लागि स्थानीय तहमार्फत वितरण गर्न १ अर्ब ८२ करोड बजेट विनियोजन हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।
रौतहटमा कोरोना संक्रमितको संख्या १२७ पुग्यो
रौतहट । रौतहटमा बिहीबार दोस्रोपटक १७ जनामा कोरेना भाईरसको संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या १२७ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट बिहीबार अपरान्ह राजपुर नगरपालिकाका विभिन्न वडाका १७ जना पुरुषको…
नेपाल मेडिकल कलेजको घटनाप्रति चिकित्सक संघको ध्यानाकर्षण
काठमाडौं । नेपाल चिकित्सक संघले नेपाल मेडिकल कलेजका चिकित्सकमाथि हातपात गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले सो घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल मेडिकल कलेज जोरपाटीमा …