
Browsing Category
स्वास्थ्य/जीवनशैली
जोखिम देखिएपछि बीमा समितिद्वारा कोरोना बीमामा कडाई
काठमाडौं । जोखिम देखिएसँगै बीमा समितिले कोरोना बीमासम्बन्धी प्रावधानमा कडाई गरेको छ । बीमा समितिले शुक्रबार इजाजतप्राप्त सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन जारी गर्दै कोरोना बीमालाई जारी गर्दै यसको अन्डरराइटिङ प्रक्रियालाई व्यवस्थित गर्न…
क-कसले पाउँदैछन् कोरोना जोखिम भत्ता ?
९ जेठ, काठमाडौं । जोखिमभत्ता उपलब्ध गराउने प्रयोजनका लागि ‘कोरोना भाइरसको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन सम्बन्धी आदेश’ तयार भएको छ ।
मन्त्रिपरिषद्ले ९ चैत २०७६ मा ले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पहिचान,…
जंगलमा गाडियो गुल्मीका कोरोना संक्रमितको शव
९ जेठ, बुटवल । रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडिएको छ ।
नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शव निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा…
२६ घण्टासम्म पनि गुल्मीका संक्रमितको शव उठेन
बुटवल — मृत्यु घोषणा भएको २६ घण्टा बितिसक्दा पनि रूपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव उठन सकेको छैन ।
अस्पतालको आईसीयू बेडमा रहेको शव अस्पतालकै सुरक्षाकर्मी वा स्वास्थ्यकर्मीले बाहिर…
कोराना संक्रमितमध्ये ६० प्रतिशत युवा
हाल नेपालमा सक्रिकाठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युवामा बढी देखिएको छ । नेपालमा हाल संक्रमण पुष्टि भएकामध्ये करिब ६० प्रतिशत २१ देखि ४० वर्ष उमेर समूहका छन् । यो संख्या २ सय ७३ छ । शुक्रबारसम्म ४ सय ८७ संक्रमित भेटिएका छन् ।य…