
Browsing Category
स्वास्थ्य/जीवनशैली
बजेटको आवश्यक्ता; स्वास्थ्य पूर्वाधार, रोजगारी र कृषि क्रान्ति
सरकारले आगामी वर्षको बजेट तथा नीति कार्यक्रमका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गर्दै बजेट तथा कार्यक्रमको पहिलो प्राथमिकता स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना तथा कृषि…
नेपालको कपिलबस्तु र नेपल्गंज्मा स्वाब संकलन र ट्रेसिङ तीव्रगतिमा !
नेपालगन्ज, कपिलवस्तु — नेपालगन्जमा कोभिड–१९ संक्रमण समुदायमा फैलिएको एक सातापछि स्वाब संकलन र ट्रेसिङलाई तीव्र बनाइएको छ । तर परीक्षणका लागि स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीको अवस्था बिजोग छ । स्वाब संकलनका लागि उनीहरूलाई ‘ग्लोब्स’ कै अभाव…
हेर्दा हेर्दै कोरोना संक्रमितको संख्या ४० लाख नाग्यो।
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकले देखाएको छ । त्यस्तै, कोभिड–१९ मा ज्यान गुमाउनको संख्या २ लाख ७७ हजार नाघेको छ ।
महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश रहेको छ । विश्वका…
कोरोनाविरुद्ध चारवटा औषधिको क्लिनिकल ट्रायलमा नेपालको पनि सहभागिता।
२६ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवेल कोरोना भाइरस) सम्बन्धी औषधिको क्लिनिकल ट्रायलमा नेपालले पनि सहभागिता जनाउने भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ विरुद्ध गर्ने औषधि तथा खोपको चारवटा क्लिनिकल ट्रायलमा ऐक्यबद्धता…
उदयपुर, पर्सा र कपिलवस्तुमा थप ७ जनामा कोरोना संक्रमण देखियो, कुल संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौँ, २७ बैशाख । उदयपुर, पर्सा र कपिलवस्तुमा गरी थप ७ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखा परेको छ । यो संगै कुल संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार उदयपुरको…