After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

३० हजार पिसियर किट तथा रियाजेंट चीनबाट नेपाल ल्यायियो।

चीनले ४० हजार किट सहितका स्वास्थ्य सामग्री आइतबार मात्रै हस्तान्तरण गर्ने काठमाडौँ, २७ बैशाख । चीन सरकारले आइतबारसम्म उपलव्ध गराउने भनेको ४० हजार पीसीआर किट मध्ये ३० हजार किट आजै  नेपाल भित्रिएको छ ।

चितवनमा कोरोना संक्रमितको सम्पर्कमा आएका सबै घर फर्किए।

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुईजना संक्रमितको सम्पर्कमा आएका सबैजना शुक्रबारबाट क्वारेन्टाइनमुक्त भएका छन् । उनीहरुको दुई–दुईपटक पिसिआरमा स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा देखिएपछि क्वारेन्टाइनबाट घर पठाएको राप्ती…

३९ लाख नाग्यो विश्वभर कोरोना संक्रमितको संख्या,यी ५ देश बढी प्रभावित

एजेन्सी ।  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ८१ हजारभन्दा बढी पुगेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या विश्वभर ३९ लाख ८१ हजार  ७ सय ६३ जना पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी संक्रमित हुने ५ देश…

प्रदेश १ मा २७ जना को उपचार हुदै ,८ जना पूर्ण रुपमा निको भएर घर फर्किए।

प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् । दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला र एक भारतीय नागरिकसहित आठ जनालाई शुक्रबार…

नेपालगन्जका १६ वर्षीय पुरुष कोरोना सङ्क्रमित भएको पुष्टी, १०१ नेपाली बने कोरोनाका सिकार

नेपालगञ्जमा एक १६ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। यससँगै नेपालमा कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या १०२ पुगेको छ। भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाका अनुसार पछिल्लो पटक लिइएको १३० वटा स्वाब परीक्षण…