
Browsing Category
स्वास्थ्य/जीवनशैली
काखी गन्हाउने समस्याबाट बच्ने ७ उपाय
गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ।
तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी!-->!-->!-->…
हरेक पाँच मध्ये एकको मृत्यु ! कारण ‘खराब खानेकुरा ?’
खानेकुराका कारण प्रत्येक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने एउटा अध्ययनले देखाएको छ।
ल्यान्सेट जर्नलमा प्रकाशित एउटा अध्ययनका अनुसार दैनिक आहारका कारण मृत्यु हुनेको सङ्ख्या धूमपानका कारण मृत्यु हुनेको सङ्ख्याभन्दा बढी छ।
!-->!-->!-->!-->!-->…
‘थोरै मदिरा पनि मस्तिष्काघातको कारण बन्न सक्छ’
सीमित मात्रामा प्रत्येक दिन मदिरा सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने मान्यतालाई एउटा नयाँ अध्ययनले चुनौती दिएको छ।
ल्यान्सेट जर्नलमा प्रकाशित एउटा शोधका अनुसार दिनमा थोरै वा ठिक्क मात्रामा मादक पदार्थ सेवन गर्दा पनि रक्तचाप!-->!-->!-->…
जीवनमा गोप्य राख्नुपर्ने ७ कुरा
हुन त हामी भन्छौं, खुला किताब जस्तै हुनुपर्छ । सबैले छर्लङ्ग देख्ने । तर, व्यवहारिक जीवनमा हामीले कतिपय कुरामा गोपनियता अपनाउनुपर्छ । गोपनियता अपनाउनुपर्छ भनेका अरु सामुन्ने नखुल्नु, अरुलाई आफ्नो कुरा लुकाउनु भन्ने पटक्कै होइन ।
!-->!-->!-->…
पुरुषको चाहना: कामकाजी कि गृहणी श्रीमती
आफ्नी श्रीमतीले घर-गृहस्थी सम्हालेर बसुन् । भात पकाइदिए, छोराछोरी स्यहारसुसार गरिदिए, आमाबुवाको ख्याल राखे, लुगाफाटो धोइदिए, घर सफा गरिदिए, पाहुनापात टारिदिए पुग्छ ।
कतिपय पुरुषले भने आफ्नी श्रीमती भात र भान्सामा खुम्चिएर नबसुन् ।!-->!-->!-->…