After header
Browsing Category

Featured Breaking

७ पूर्वअर्थमन्त्रीसँग अर्थमन्त्रीले लिए बजेटबारे सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले ७ पूर्वअर्थमन्त्रीसँग बजेटबारे सुझाव लिएका छन् । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग उनी के कसरी बजेट बारे अगाडि भन्ने सुझाव लिएका हुन् । अर्थमन्त्री पुनले बुधबार…

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि शुरु

काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन…

तरुण दलका जिल्ला सदस्य लामालाई गोकुलले गरे स्वागत

काभ्रे । नेपाल तरुण दलका जिल्ला सदस्य सुनिल लामालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले स्वागत गदै एमालेमा भित्राएका छन् । चौरीदेउराली गाउँपालिका स्थायी घर भई तरुण दलका जिल्ला सदस्य समेत रहेका मादनकुँडारीका…

झापामा बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु भएको छ । बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय…

भूकम्पको नौ वर्ष, पुनःनिर्माणको पर्खाइमा पूर्वाधार

काठमाडौँ । बहत्तर सालको भूकम्पका कारण क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणले अझै पूर्णता पाएको छैन । नौ वर्ष बितिसक्दा पनि कतिपय पूर्वाधार अझै पुनःनिर्माणको पर्खाइमा छन् । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ गएको सात दशमलव छ…