
Browsing Category
Featured Breaking
आजको देशभरको मौसम बारे जान्नुहोस्
काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम,लुम्बिनी,कर्णाली र गण्डकी प्रदेशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया…
राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुग्यो
काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर…
फुटबल रेफ्रि प्रशिक्षण तालिम धुलिखेल शुरु हुदै
काभ्रे / स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथमा काभ्रे जिल्लाको धुलिखेलमा यहि माघको २१ गते देखि रेफ्रिहरुको प्रशिक्षण तालिम शुरु हुने भएको छ ।बागमती प्रदेश फुटबल संघद्धारा आयोजित, प्रदेश खेलकुद विकास परिषद्को…
आज पृथ्वी जयन्ती-राष्ट्रिय एकता दिवस मनाइँदै
काठमाडाैं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण…
आज आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने
काठमाडौं ।हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो…