After header
Browsing Category

Featured Breaking

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजना पक्राउ परेका छन् । दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान…

पनौती पाँच नम्बर वडामा बालमैत्री शाखा स्थापना

पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडामा बालमैत्री शाखा स्थापना गरेको छ । शनिबार एक कार्यक्रमका बीच नगरप्रमुख राम शरण भण्डारी र उपप्रमुख गीता बन्जाराले संयुक्त रुपमा शाखाको उदघाटन गरेका थिए। स्थापना भएको बालमैत्री…

नक्कली नेपाली नोटसहित एक जना पक्राउ

मधेस । रौतहटमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गुजरा नगरपालिका–५ हरिहरपुरका बच्चालाल यादवको २५ वर्षिय छोरा संदिप यादव रहेका छन् । बिहीवार दिउँसो १ बजेको समयमा देवाही गोनाही नगरपालिका–३ पटेल चोकबाट…

जिल्ला अदालत परिसर बाट हथगडी सहित थुनुवा फरार

 काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा…

सडकमा गुडिरहेको हरेक ट्रिपर बाट बिना बिल मासिक २ हजार असुली

शुकदेव थपलिया काभ्रे । काभ्रे जिल्लाको बिशेषतः दुई राजमार्ग विपि र अरनिको राजमार्ग भएर गुढिरहने प्रत्येक ट्रिपरहरुबाट जिल्ला ट्राफिक र प्रहरीको सक्रियतामा बिना बिल मासिक २ हजार असुली गरिरहेको पाइएको छ । सूचना स्रोतहरुका अनुसार डिउटीमा रहेका…