
Browsing Category
Featured Breaking
विज्ञान–प्रविधीबाट नवप्रवर्तन र उद्यमशीलताको विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल
काभ्रे ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजको युगमा र विज्ञान–प्रविधीबाट नवप्रवर्तन र उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् । उनले योे युगमा भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न…
जिल्लाकै उत्कृष्टमा बेलरको नाम आउँछ ः नगर प्रमुख शाक्य
काभ्रे/ काभ्रे जिल्लामा सञ्चालनमा भईरहेको निजी तथा सामुदायिक विद्यालय मध्ये बेलर स्कुल जिल्लाकै उत्कृष्ट विद्यालयमा रुपमा नाम आउने गरेको बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले बताएका छन् ।बेलर इन्टरनेशनल एकेडेमीले २०८० सालमा अध्ययन…
‘पुस्तक अध्ययन जीवन बचाउने अचुक औषधी हो’: भट्टराई
काभ्रे ।काभ्रेको बनेपामा रहेको न्यू प्रगति पुस्तक पसलले गत शुक्रबार बिहान बाट आयोजना गरेको पुस्तक मेलामा लेखक सुबिन भट्टराईले पनि अवलोकन गरेका छन् । बुधबार बिहान मेला अवलोकन गर्दै उपस्थीत भेलालाई सम्बोधन गर्दै भट्टराईले पुस्तक अध्ययन जीवन…
२४ हजार तीन सय ४० यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौं । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ…
बस दुर्घटना हुँदा २ जनाको मृत्यु
सल्यान। सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उ प न ६ कि ३१ वर्षीय सुमित्रा सुनार र सल्यान त्रिवेणि गाउँपालिका ६ कि अन्दाजी ४० वर्षकी अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।