After header
Browsing Category

Featured Breaking

सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुने

काठमाडाैं । हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र…

प्रधानमन्त्री प्रचण्ड पत्नी शोकमा, पत्नी सीता दाहालको निधन  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । ८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल…

पनौती नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न

पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिकाको १३ औं नगर सभा सोमबार सम्पन्न भएको छ । सभामा ०८०/०८१ को नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय ब्यवसहितको बजेट पास भएको छ । सभाले २०७९/२०८० को वार्षिक प्रतिवेदन तथा नगरपालिकाले…

आजदेखि बुधबारसम्म देशभर वर्षात हुने

काठमाडौं । आज (सोमबार) देखि वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि बुधबारसम्म देशभर मौसम बदली (बादल) र वर्षा बढ्ने सम्भावना देखिएको हो । अहिले बिहान पनि कोशी प्रदेशका केही…

भोलिदेखि नेपालका धेरै स्थानमा पानी पर्ने

काठमाडौं । आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ । भोलिदेखि भने धेरै स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ ।…