
Browsing Category
Featured Breaking
तापक्रम वृद्धिका कारण बर्खेबाली रोपाइँ प्रभावित
पर्वत । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् ।
विगतका वर्षमा यतिबेला कोदो रोपाइँ…
बागमती प्रदेश फुटबल संघको अध्यक्षमा काभ्रेका श्रेष्ठ निर्वाचित
काभ्रे । बागमती प्रदेश फुटबल संघको अध्यक्षमा काभ्रेका निरोज श्रेष्ठ निर्वाचित भएका छन् । बागमती प्रदेश फुटबल संघको प्रथम अधिवेशनले शुक्रबार श्रेष्ठ निर्विरोध अध्यक्ष चयन गरेको हो ।
अध्यक्ष श्रेष्ठसहित १५ सदस्सीय सबै पदाधिकारी निर्विरोध…
नीरफूलमा मौलिक कथा, देशव्यापी हलहरुमा फिल्म प्रर्दर्शन
काभ्रे । तामाङ संस्कृति समेटिएको चलचित्र ‘नीरफूल’ जेठ २६ गते आजैदेखि देशव्यापी प्रदर्शनमा आएको छ। तामाङ समुदायमार्फत कथावाचन गरिएको भए पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले बताएका छन् । नेपाली चलचित्रमा पछिल्लो समय…
नेपाल जेसीजको नेशनल लेडी एकेडेमी बनेपामा हुने
बनेपा ।
युवाहरुको संस्था नेपाल जेसीजको नेशनल लेडी एकेडेमी कार्यक्रम काभ्रे लेडी जेसीजको आतिथ्यतामा यही जेष्ठ २७ र २८ गते बनेपामा रहेको हिमालयन दृष्य होटेलमा हुने बताइएको छ ।
“समृद्ध समाजका लागि महिला” भन्ने मुल नाराका साथ नेपाल जेसीज…
वृत्त मार्ग-निर्देशन, रोजगार मेला बनेपामा दुई दिन चल्ने
काभ्रे । मेरो वृत्ति मेरो खोजी मेरो सीप भविष्यको दीप भन्ने मूल नाराका साथ काभ्रेको जिल्लाको बनेपामा दुई दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । बनेपा नगरपालिका र पनौती नगरपालिकाको आयोजनामा बनेपा नगरपालिका वडा नं. ८ स्थित…