
Browsing Category
Featured Breaking
निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र
काठमाडौं । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको छ । यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् ।…
दुर्गा प्रसाई पुन पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पुन दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । आज बिहान उनकै निवासबाटै प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका…
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ । केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो ।
यसअघि…
निर्वाचन लगत्तै जाँचबुझ आयोग प्रतिवेदन बुझाउन माग
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन लगत्तै प्रतिवेन बुझाउन माग गरिएको छ । जेनजी मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधिसभाको निर्वाचन लगत्तै सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
काभ्रे क्षेत्र –१ का स्वतन्त्र उम्मेदवार राजेश मतदातासँग भोट माग्दै
काभ्रे । काभ्रे क्षेत्र १ का स्वतन्त्र उम्मेदवार आम काभ्रली जनताको मनमुटुमा बस्न सफल समाजसेवी राजेशकुमार श्रेष्ठ यतिबेला मतदताको घरआँगनमा भोट माग्न ब्यस्त रहेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट…