
Browsing Category
Featured Breaking
काभ्रे काग्रेस किन सुस्तायो ?
बनेपा/
स्थानीय निर्वाचनको लागि अब एघारौं दिन पछि उम्मेद्वारी मनोनयन दर्ता छ । एक महिना अघि देखि घर–घर जाऔं काग्रेस जिताऔं अभियान सञ्चालन सञ्चालन गरेको काग्रेस आन्तरीक विवादका साथै तालमेलको कुराले सुस्ताएको छ । चुनावको मिति जति नजिकियो…
फोहोर अब चिम्नीमा
काठमाडौँ — हरेक घरले नकुहिने फोहोरको पोका पार्नुपर्नेछ । त्यसमा सिसा र फलामबाहेकका फोहोर मात्र राखिएको हुन्छ । ती पोका फोहोर लिने गाडीमा राखेर पठाइन्छ । ती पोकाहरू हाल फोहोर उठ्न नसकेका काठमाडौं र ललितपुरको सडक किनारमा जस्तो फ्याँक्नु…
प्रेस काउन्सिलले सञ्चार माध्यममा निर्वाचन आचारसंहितको अनुगमन गर्ने
काठमाडौं । प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ ।
आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो ।
सम्झौता…
सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा
काठमाडौं । अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ ।
अर्थतन्त्रको संकट टार्न मन्त्रालयले सरकारी कार्यालमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको…
देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ ।
‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने…