After header
Browsing Category

Featured Breaking

समानुपातिक ढंगले महिलाहरूको उम्मेदवारी सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण

काठमाडौँ — विभिन्न राजनीतिक दलमा आबद्ध महिला नेतृहरूले स्थानीय तहको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक ढंगले महिलाहरूको उम्मेदवारी सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । शुक्रबार दिउँसो प्रमुख निर्वाचन…

रेमिट्यान्स बढाउन श्रममन्त्री कृष्णकुमार श्रेष्ठले गरेको यस्तो छ एक दर्जन प्रस्ताव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे एक दर्जन प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा…

चौतारा दारेगौंडामा ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क निर्माण

सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित दारेगौंडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्क निर्माण गरिएको छ । पर्यटन प्रवर्द्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजना अनुरुप नगरपालिकाको नगर…

काठमाडौँ महानगरबाट १ करोड ८० लाख मूल्य बराबरका १५ वटा शववाहन हस्तान्तरण

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ वटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एकसाथ हस्तान्तरण गरेको छ। काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार ती शववाहनको साँचो हस्तान्तरण…

मन्त्री मनाङेलाई कारबाही गर्न कर्मचारीको माग

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कार्यकक्षमै कर्मचारीमाथि हातपात गरेपछि कास्कीका कर्मचारी आन्दोलित भएका छन् । निजामती सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको पेसागत हक हितको संरक्षण अनिवार्य हुनुपर्ने…