After header
Browsing Category

Featured Breaking

बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो

बर्दिया – यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ । शनिवार दिउँसो ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच-छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो । एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको…

काँग्रेस, एमाले र माओवादी जिते पनि मुलुक बन्न सक्दैनः लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीले निर्वाचन जिते पनि मुलुक बन्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको राप्रपा कार्यकर्ता भेलामा अध्यक्ष लिङ्देनले ठूला…

म्यादी प्रहरीमा झन्डै तेब्बर आवेदन

काठमाडौँ — स्थानीय तह निर्वाचन प्रयोजनका लागि मागिएको १ लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको छ । शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३ हजार २६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । धान कार्यालयले आगामी वैशाख…

बीआरआईमा नेपालको अरुचि, रेलमा चासो

काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा दुई देशबीच करिब एक दर्जन विषयहरूमा सम्झौता हुने भएको छ । शुक्रबार काठमाडौं आएका वाङ र समकक्षी मन्त्री नारायण खड्काबीच शनिबार सिंहदरबारमा वार्ता हुँदै छ । चिनियाँ…

अब ६५० एमजीको सिटामोल, मूल्य बढाउन स्वास्थ्यमा खेलबाड

काठमाडौँ — एक वर्षदेखि पारासिटामोलको अभाव सिर्जना हुँदा हस्तक्षेप गर्न नसकेको सरकारले मूल्यवृद्धिको बाटो खोल्ने भएको छ । मूल्यवृद्धि गर्न सहज बनाउने गरी सरकारी समितिले प्रचलित ५०० मिलिग्राम (एमजी) सिटामोलको सट्टा ६५० एमजीको उत्पादन गर्न…