
Browsing Category
Featured Breaking
सिलाइ सामग्री खरिदमा भन्सार छुट दिन पहल गर्छु : मन्त्री आले
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रधानमन्त्री र अर्थमन्त्रीसँग सिलाइ सामग्री खरिदमा भन्सार छुट दिने कुरा गर्ने आश्वासन दिएका छन् ।
नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले…
भारत र जापानबीच चीनबारे छलफल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच शनिबार चीनसँग सम्बन्धित विषयमा वार्ता भएको छ । समाचार एजेन्सी एएनआईले भारतीय विदेश सचिव हर्ष श्रृंगलालाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी…
प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ : मोहन वैद्य
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिक्रियावादी र संशोधनवादी सत्ता र संस्कृतिका विरुद्ध क्रान्तिकारीहरूले महान् जनयुद्धका सांस्कृतिक र राजनीतिक शहीदहरूबाट ऊर्जा र उत्प्रेरणा लिँदै प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि…
प्रचण्डले भने- हामी पहिलो पार्टी बन्ने सम्भावना छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट पार्टी पहिलो शक्ति बन्ने सम्भावना रहेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आइतबार प्रेस सेन्टर नेपालले आयोजना…
कोभिडविरुद्धको खोप लगाउने नेपाली ९३ प्रतिशत
हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।…