
Browsing Category
Featured Breaking
किसानका दुःख : मकै बँदेल र बादँरले खाए, खसी बोका बाघले खायो
नगरकोट । घोगा लाग्न सुुरु भएको हजारौं रोपनी बारीमा लगाएको मकै बँदेल र बाँदरले नष्ट गर्दा किसानहरुलाई लाखौं नोक्सानी भएको छ । जंगलबाट आहार खोज्दै आएको बाघले खसी÷बाख्रा खाइदिँदा अर्को नोक्सानी थपिएको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिकाको…
‘डिएसपी हुँ’ भनेर विदेशबाट ल्याएको सुनका बाला लुटेको आरोपमा युवक पक्राउ
काठमाडौं । ‘डिएसपी हुँ’ भनेर विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटपाट गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ्गलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका…
पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड…
कलंकी खसी बजारबाट खसी भन्दै बाख्रीको मासु बेच्ने ४ भारतीय पक्रा
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर…
सेनामा सुधार : मट्टीतेल युगको अन्त्य, शाकाहारी भान्सा
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा अबको एक महिनामा अवकाशमा जाँदैछन् । अवकाश पाउनुअघि साउन २५ बाट उनी घर बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा १ महिनाअघि बिदामा बसेर उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य…