
Browsing Category
Featured Breaking
आज यी स्थानमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरे…
सरकारको काममा सहजीकरण गर्न खड्काको नेतृत्वमा बन्यो कार्यदल
सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सत्तारुढ गठबन्धनमा रहेका नेताहरुको कार्यदल बनाइएको छ ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको हो । कार्यदलमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा)…
निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण
निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै…
संसद पुनःस्थापनासँगै जुर्मुराउन थाले संसदीय समिति
दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापनासँगै ‘मिनी पार्लियामेन्ट’का रुपमा रहेका संसदीय समितिका बैठक सुरु हुन थालेका छन् । बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा राज्य व्यवस्था तथा सुशासन समिति, कानुन न्याय तथा मानवअधिकार समितिका बैठकहरु भए ।…
ओली–माधव भेटवार्ताको प्रयास आजपनि जारी
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता गराउन लागि परेका दोस्रो तहका नेताहरुले आजपनि आफ्नो प्रयास जारी राख्ने भएका छन् ।
दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बेलुका नै…