After header
Browsing Category

Featured Breaking

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम…

यी नेपाली सेलिब्रेटी, जसले रोजे आत्महत्याको बाटो

तनाव,मानसिक रोग,डिप्रेसन जस्ता समस्याले विश्वमा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दो छ । सामान्य अर्थमा आफ्नो जीवन आफैँले समाप्त गर्नुलाई आत्महत्या भनिन्छ । प्रत्येक वर्ष विश्वमा ८ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने विभिन्न…

क्रान्तिकारी ध्रुवीकरण र संयुक्त मोर्चा बनाउनेबारे वैद्य–विप्लवबीच छलफल

नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच क्रान्तिकारी ध्रुवीकरण र संयुक्त मोर्चा बनाउनेबारे छलफल भएको छ । देउवा सरकार आएसँगै काठमाडौंमा राजनीतिक भेटघाट तीव्र…

प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो । भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई कार्यकाल…

केपी ओलीले बोलाए एमाले संसदीय दलको बैठक

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक संसद भवन नयाँ बानेश्वरमा…