
Browsing Category
Featured Breaking
रगत जम्ने समस्याबाट छुटकारा दिने ५ जुस
अस्वस्थकर जीवनशैलीका कारण मानिसहरु विभिन्न प्रकारका रोगहरुबाट ग्रसित बन्ने गरेका छन् । यसकारण धेरै जसो व्यक्तिहरु मुटुरोगबाट पीडित छन् । मुटुसम्बन्धी धेरै समस्याहरूको कारण अस्वस्थकर जीवनशैली नै हो । मुटु रोगको अर्को कारण धुम्रपान पनि हो ।…
भिटामिन ‘डी’को जथाभावी प्रयोग, पत्थरीदेखि मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी
काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र…
दीपक गिरीको जीवन : आर्मी बन्ने सपना त्यागेर राजनीतिमा होमिए
दाङ पुर्ख्यौली घर भएका पूर्वमन्त्री दीपक गिरी नेपाली काँग्रेसका नेता हुन् । पारिवारिक माहौलले सानैदेखि नेपाली काँग्रेसमा होमिएका उनले २०३६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट काँग्रेसको सक्रिय राजनीति सुरु गरेका थिए । प्रजातन्त्र आउनुपूर्व…
सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार
काठमाडौं । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ ।
मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा…
प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाई आज
काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो ।
संवैधानिक…