After header
Browsing Category

Featured Breaking

कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना

काठमाडौंँ । चर्चित हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् । गत राती मोवाइल चार्ज गर्न खोज्दा मोबाइलको पावर बैंक पड्किएर घाइते भएका उनलाई उपचारका लागि राती नै स्टार अस्पताल भर्ना गरिएको हो । त्रिपाठीको अहिले अस्पतालको इमर्जेन्सी…

प्रहरी कारबाहीमा परे टाइगर र दिशा पटानी, एफआईआर दर्ता

प्रेम सम्बन्धमा रहेका बलिउड फिल्म अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशापटानीवि मुम्बई पुलिसले एफआईआर दर्ता गरेको छ । १ जूनमा दिउँसो २ बजे मुम्बईको ब्यान्डस्ट्यान्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । लकडाउनमा बाहिर…

स्वस्तिमाले मागिन् चलचित्र प्राविधिकको लागि सहयोग

निषेधाज्ञाका कारण आर्थिक समस्यामा रहेका फिल्म प्राविधिकको सहयोगमा कलाकारहरु अगाडि आउन थालेका छन् । यस्तैमा अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकलाई सहयोग जुटाउने उदेश्यले एक अभियान थालेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक…

‘मनोबल के हो भन्ने बल्ल बुझियो’

दयाहाङ राईलाई नयाँ फिल्ममा लिन निर्माता, निर्देशकले कम्तीमा पनि एक वर्ष कुर्नुपर्थ्यो । एकपछि अर्काे फिल्मको सेड्युलले उनलाई सधैँ भ्याइ नभ्याइ हुनेगर्थ्यो । तर, सर्वसाधारणलाई कोरोनाको दोस्रो लहरबाट जोगाउन विगत सरकारले एक महिनादेखि…

छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय भएको बताएका छन् । जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै…