
Browsing Category
Featured Breaking
दुई दर्जनबढी विद्यार्थीमा ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि विद्यालय बन्द
ओखलढुंगा । विद्यार्थीहरुमा ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि ओखलढुंगाको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरस्थित बरुणेश्वर उच्चमाध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि दुई…
चुरे पहिरोपीडितको जंगलमा बास
चौमाला, कैलाली — ६ महिनासम्म पुनर्वासको व्यवस्था नगरेको भन्दै कैलालीको चुरेका पहिरोपीडित तराई झरेका छन् । उनीहरू गौरीगंगा नगरपालिका–१ पशुपति सामुदायिक वनको छेउमा त्रिपाल टाँगेर बसेका छन् । चुरे गाउँपालिका ४, ५ र ६ का सयभन्दा बढी पहिरोपीडित…
भिसाबिनै ७ नेपाली हङकङ पुगे
काठमाडौँ — लिएर गएका यात्रुको कोरोना जाँचको पीसीआर रिपोर्टका नतिजा फरक परेपछि चार पटकसम्म हङकङ उडानमा प्रतिबन्ध खेपेको नेपाल वायुसेवा निगमलाई अर्को समस्या परेको छ ।
लकडाउनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङका लागि फरकफरक…
परम्परालाई निरन्तरता दिँदै होटल हायात रिजेन्सीले सजायो ‘क्रिसमस ट्री’
कोभिड–१९ महामारीको यो विषम परिस्थितीमा पनि आफ्नो परम्परालाई निरन्तरता दिँदै राजधानीस्थित होटल हायात रिजेन्सीले क्रिसमसलाई औपचारिक रुपमा भित्र्याउनका लागि कार्यक्रमको आयोजना गरेको छ ।
हायतले गत सोमबार एक कार्यक्रम आयोजना गरी निकै कम…
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
हेटौँडा–नारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब…