
Browsing Category
Featured Breaking
यो वर्षको अन्तिम सूर्य ग्रहण लाग्दै
एजेन्सी । सोमबार यो सालको (सन् २०२०) अन्तिम सूर्य ग्रहण लाग्दैछ । यो सूर्य ग्रहण दक्षिण अमेरिकाका केही देशहरुबाट देखिने जनाइएको छ । यो पटक खण्डग्रास सूर्य ग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । जब पृथ्वी र सूर्यको…
जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन् : प्रदीप पौडेल
काँग्रेसका केन्द्रीय प्रदीप पौडेलले जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित नहुने बताएका छन् । कांग्रेस कञ्चनपुरले सोमबार महेन्द्रनगरमा आयोजना गरेको सरकारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।“पछिल्लो समय…
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१७ कुस्लेचौर बस्ने ५२ वर्षीय नन्द कृष्ण मानन्धर आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन् । यसैगरी भक्तपुरको बराहिथान नजिक…
विप्लव समूह’का प्रेम दर्नाल पक्रिन गएको प्रहरी झुक्कियो, भाइ गिरफ्तार
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका आर्थिक विभागका वरिष्ठ सदस्य प्रेम दर्नाललाई पक्रन गएको प्रहरी झुक्किएको छ ।सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै आइतबार उनलाई रिहा गर्न आदेश दिएको थियो । तर, फेरि पक्राउ गर्न…
बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन पुस ५ सम्म थपियो
बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।”…