
Browsing Category
Featured Breaking
खोल्सामा नवजात शिशु मृत फेला
बुटवल । गएराति पाल्पाको प्रहरीले बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ ।
बगनासकाली गाउँपालिका –१ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु (छोरा) मृत फेला…
नवलपरासी प्रहरीद्वारा १० लाख बढीको अवैध सामग्री वरामद
बुटवल । नवलपरासी ( पश्चिम ) प्रहरीले पिकअप जिपसहित १० लाखभन्दा बढी मूल्य बराबरको अवैध सामग्री पक्राउ गरेको छ ।
तस्करीमा संलग्न जिपसहित अन्दाजी १० लाख ५१ हजार मूल्य बराबरको अवैध मालसमान पक्राउ गरि आवश्यक कारवाहीकालागि महेशपुर भन्सार…
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
सोमबार सेतीप्रादेशिक अस्पतालमा कैलालीको गोदावरी नगरपालीका–२ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि प्रदेशमा मृत्यु हुनेको संख्या संख्या ४२…
रहेनन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशी
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको रक्त क्यान्सरका कारण निधन भएको छ ।
५९ वर्षीय डा. जोशी रक्त क्यान्सर पीडित रहेका कुरा गत हप्ता मात्रै थाहा लागेको थियो ।
मेडिसिटी अस्पतालमा मुटुरोग विभागका विभागीय प्रमुख समेत रहेका उनको…
भारतको दावीमा नेपालको आपत्ति
भारतले बासमती धानको भौगोलिक संकेतको लागि गरेको दावीप्रति नेपालले आपत्ति प्रकट गरेको छ । भारतले बासमती धान भारतको हो भनि भौगोलिक संकेतको लागि युरोपियन युनियनमा निवेदन दिएको छ । सो निवेदनप्रति नेपालले गम्भीर आपत्ति जनाएको कृषि तथा पशुपक्षी…