After header
Browsing Category

Featured Breaking

हातपात गरेको भन्दै वडा अध्यक्ष पराजुली पक्राउ

पोखरा । हातपात गरेको भन्दै वडा अध्यक्ष पराजुली पक्राउ प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै वडा नम्बर ४ कै व्यवसायीले…

देउवाले शुक्रबार ९ बजे बोलाए पदाधिकारी बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा २६ वैशाख ( शुक्रबार) बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हुन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा समसामयिक…

मकवानपुरमा बोलेर दुर्घटना हुदाँ ९ जना घाईते

मकवानपुर । मकवानपुरमा बोलेर दुर्घटना हुदाँ ९ जना घाईते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका र दुर्घटनामा परेका…

आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख…

संयम रहन संयुक्त राष्ट्रसंघको भारत–पाकिस्तानलाई अपिल

काठमाडौं । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस…