
Browsing Category
Featured Breaking
विश्वमै ठूलो दाबी गरिएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक
५ मंसिर, काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।
शब्दकोशमा…
अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्ता, कर्जा लगानीका विषयमा चासो
४ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय गरेको कर्जा लगानीका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेले चासो राखेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थमन्त्री पौडेलले यसबारे जानकारी लिएका छन्…
मंसिर लाग्दा पनि गोरखाका सुन्तला हरियै
४ मंसिर, गोरखा । यसबर्ष गोरखामा सुन्तला उत्पादनमा ढिलाइ भएको छ । पाक्ने बेलामा समेत सुन्तला हरियै रहेको किसानहरुले बताएका छन् ।
‘अघिल्लो बर्ष यतिबेला ६–७ गाडी सुन्तला बेचिसकेका हुन्थ्यौ,’ गोरखा नगरपालिका–१४ भट्टवेशीकी कृषक निर्मला थापाले…
सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार
४ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ…
मानहुँकोटको कथा : तिर्खाले सुकेको ओठ, गाउँ नै खाली हुँदाको चोट
पोखरा । ‘आम्मामा… कति मान्छे आको हो,’ रेवती आले दंग परिन् । मान्छे देख्नै मुश्किल पर्ने डाँडामा एक्कासी लागेको भीडले रेवती चकित थिइन् । ६५ वर्षीया उनले कात्तिक २२ गते शनिबार जति भीड यो डाँडामा कहिल्यै देखेकै थिइनन् ।
डाँडा हो, तनहुँको…