After header
Browsing Category

Featured Breaking

नेपाल लगायतका छिमेकी मुलुकका सेनालाई नेसनल डिफेन्स कलेजमा कोटा बढाउने भारतको घोषणा

२० कात्तिक, काठमाडौं । भारतले नेपाल लगायत छिमेकी मुलुकका सेनाका अफिसरलाई आफ्नो नेसनल डिफेन्स कलेजमा थप कोटा दिने घोषणा गरेको छ । वुधबार नयाँ दिल्लीमा संवाददाताहरुसँग कुरा गर्दै रक्षा मन्त्रालयका सचिव अजय कुमारले सन् २०२१ मा १० कोटा…

महामारीमा झनै बढ्यो ट्याक्सीको ठगी

२० कात्तिक, काठमाडौं । कुलेश्वरमा रोजिना शाक्य ट्याक्सी खोज्दै थिइन् । टिचिङ अस्पताल जान ५ वटा ट्याक्सीसँग कुरा गरिन्, तर सबैको जवाफ एउटै आयो, मिटरमा जान सकिन्न । धेरैजसोको एउटै शर्त थिए, ४ सय रुपैयाँ चाहिन्छ । त्यसपछि शाक्य बाध्यताबस…

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

२० कात्तिक काठमाडौं । दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो…

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९…

अमेरिकी चुनाव : बाइडन विजयी हुनेमा विश्वस्त, ट्रम्प अदालत जाने मुडमा

यद्यपि बाइडनले आफ्नो जित स्पष्ट भइसकेको बताएका छन् । तर ट्रम्पले भने केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने बताएका छन् । महत्वपूर्ण स्थानको परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति चुनिनका लागि पर्याप्त राज्यमा आफूले जित्ने बताएका छन्…