
Browsing Category
Featured Breaking
काभ्रेको बेथानचोकमा अवैध रुपमा सञ्चालन भएका चार क्रसर खानी बन्द
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका भित्र अवैध रुपमा सञ्चालन भएका चार क्रसर खानी बन्द भएका छन् । बेथानचोक गाउँपालिकामा अवैध रुपमा सञ्चालित गाउँपालिकाले अनुगमनपश्चात एक सूचनामार्फत वडा नं ४ र ५ का विभिन्न स्थानमा अवैधरुपमा सञ्चालनमा रहेका…
शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी मात्रै गराईयो शिक्षकहरु
काठमाडौँ । शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी मात्रै गराईयो शिक्षकहरु बताएका छन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल…
यात्रुबाहक बस दुर्घटना हुदाँ १६ जना घाईते
झापा । यात्रुबाहक बस दुर्घटना हुदाँ १६ जना घाईते भएका मध्ये एक जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित…
बनेपा पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयद्धारा निर्माणमा अवरोध
काभ्रे । धुलिखेल–साँगा सडकको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर बनेपा पुलबजारका स्थानीयले अवरोध गरेपछि डेढ महिनादेखि विस्तारको काम रोकिएको छ । डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको…
सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने जनाईएको छ । आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको छ । सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा…