
Browsing Category
Featured Breaking
जथाभावी सिटामोल प्रयोग गर्दा हुने जोखिम
अहिले अस्पताल आउजाउ गर्न सहज छैन । त्यही कारण सानोतिनो समस्या हुँदा कतिपयले आफुखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसमा पनि धेरैले प्यारासिटामोलको प्रयोग जथाभावी रुपमा गरेको पाइन्छ ।
बजारमा सजिलै उपलब्ध हुने र यसको खासै कुनै तुरुन्त साइड…
विश्वबैंकले भन्यो : आर्थिक वृद्धिदर शून्यमा झर्छ, अनौपचारिक क्षेत्रमा चरम मन्दी
२२ असोज, काठमाडौं । विश्व बैंकले स् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने अनुमान गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने प्रक्षेपण गरेको हो ।…
दशैंको टीका : कुन देशमा कति बजे साइत ?
२२ असोज, काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद…
हराएको चार वर्षपछि चन्दननाथ मन्दिरको दाहिने शङ्ख भेटियो
२२ असोज, कर्णाली । जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो ।
तीन दिन अघि दुई थान मूर्तिसहित…
महिला हिंसाका मुद्दा हेर्न महिला न्यायाधीशकाे व्यवस्था गर्न माग
२२ असोज, काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले महिला हिंसाका मुद्दा हेर्न महिला न्यायाधीश रहने गरी छुट्टै ‘फास्ट ट्र्याक कोर्ट’को व्यवस्था गर्न माग गरेको छ । गृह मन्त्री र राज्य व्यवस्था तथा सुशासन समितिमा ध्यानाकर्षण पत्र बुझाउँदै…