
Browsing Category
Featured Breaking
जापानको रोजगारीमा उल्झन, सरकार नै असन्तुष्ट
६ असोज, काठमाडौं । जापानमा सरकारीस्तरबाट नेपाली कामदार लैजाने प्रक्रिया उल्झनमा परेको छ । जापानबाट पर्याप्त श्रमिक माग नभएको, प्रक्रिया स्पष्ट नभएको र छानिएका सीमित श्रमिकसमेत जान नपाएको भन्दै सरकारी अधिकारीहरु जापानसँग सन्तुष्ट छैनन् ।…
बाबुरामको प्रश्न– सरकार किन कानमा तेल हालेर बसेको हो ?
६ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।
उनका अनुसार चीनबाट आयात गरिएका २० अर्ब बढी मूल्यका सामान ६…
नमस्कार संस्कार र सूर्य नमस्कारको विज्ञान
हिजोआज कोरोना भाइरसको महामारीका कारण विश्वभरि नै नमस्कारको संस्कार विकास भएको छ । केही समयअघिसम्म भेट्नेबित्तिकै अंकमाल गर्ने पश्चिमा मुलुकले पनि एकअर्कालाई अभिवादन गर्नका लागि नमस्कार गर्ने चलन बसाएका छन् ।
समग्रमा भन्दा आजकल अभिवादनको…
संसदमा भर्चुअल बैठक : सुल्झिएन कानुनी प्रश्न
६ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी सुरु भएसँगै गत चैतदेखि मिनी संसदका बैठक पातलिएका थिए । अहिले भने संसदीय गतिविधि बढेको छ ।
सरकारको कामकारबाहीको निगरानी गर्ने र आवश्यक सुझाव तथा निर्देशन दिने संसद ठप्प हुँदा राज्यको…
दर्शनार्थीका लागि खोलियो जानकी मन्दिर
६ असोज, जनकपुरधाम । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ ।
आइतबारदेखि मन्दिर खुल्ला गरिएको मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए । तर केन्द्र, प्रदेश सरकारका कुनै पनि…