After header
Browsing Category

Featured Breaking

फिफा वरियतामा नेपाल यथावत!

विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औँ स्थानमै रहेको थियो ।…

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील!

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई…

उपत्यकामा निषेधाज्ञा यथावत्

काठमाडौँ,  कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ। काठमाडौँ, ललितपुर र भक्तपुरका…

‘कुलमानको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा, नियुक्त हुनेमा उच्च सम्भावना’

काठमाडौँ – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त गर्ने प्रस्ताव विचाराधीन रहेको जानकारी गराएको छ। ऊर्जामन्त्री पुनको प्रमुख स्वकीय सचिव…

असोज महिनाको पहिलो दिननै घट्यो सुनको मूल्य ! कति ?[मूल्य सहित]

काठमाडौँ – असोज महिनाको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य घटेको छ। हप्ताको शुरुवात देखि लगातार बढेको सुनको मूल्य बिहिबार भने घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाले घटेको…