After header
Browsing Category

Featured Breaking

कांग्रेसले आग्रह गरे भारत र चीन दुवै देशसँग वार्ता गर्न।

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कालीपानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध हुनुपर्ने धारणा राखेका छन् । यसका लागि भारत र चीन दुवै देशसँग वार्ता…

कारखानामै मजदुरलाई आवास सम्भव छैन उद्योगीका अनुसार।

सरकारले लकडाउकै बीच निश्चित उद्योगधन्दा सञ्चालन गर्न दिने निर्णय गरेसँगै केही उद्योगधन्दा सुचारु हुन थालेका छन्। तर धेरैजसो उद्योग तथा औद्योगिक उत्पादन भने अझै सुरु हुन सकेको छैन। उद्योगी व्यवसायीहरुले सरकारले माथिबाट निर्णय गरेपनि अन्तर…

एनआइसी एशिया लघुवित्तले बैसाख मसान्तसम्म ब्याज छुट गरेमा १० प्रतिशत ब्याज छुट दिने

वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सबै किस्ता/ब्याज रकम वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत छुट दिने एनआइसी एशिया लघुवित्तले बताएको छ। साथै हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने जानकारी दिइएको छ। साथै…

सप्तरीमा पनि भेटिए कोरोना, संक्रमित संख्या पुग्यो १२१

२९ वैशाख, काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल नेपालमा कोरोना…

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि,कुल सङ्क्रमित संख्या १२० पुग्यो

२९ बैशाख, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको…