After header
Browsing Category

Featured Breaking

मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाईते

काठमाडौं । काठमाडौको एक मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् ।काठमाडौंको कमलपोखरी स्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको र सोही पसलमा काम गर्नेहरू घाइते भएको प्रहरी वरिष्ठ उपरिक्षक शेखर खनालले जानकारी दिए ।…

भतिजको उपचारमा आएका काका अस्पतालको शौचालयमा मृत भेटिए

कैलाली । भतिजको उपचारमा आएका काका अस्पतालको शौचालयमा मृत भेटिएका छन् । १७ महिनाको बालकलाई उपचार गर्न लिएर आएका उनी गएराति अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका हुन् । धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा कञ्चनपुरको वेदकोट नगरपालिका–६…

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको सम्बोधन

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दल नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् । यसअघि १८ गतेको बैठकमा प्रमुख विपक्षी दलको तर्फबाट प्रचण्ड बोल्ने तय भएको थियो ।…

सभामुखले बोलाए प्रमुख सचेतक र मुख्य सचेतकहरुलाई

काठमाडौं । सभामुख देवराज घिमिरले प्रमुख दलका प्रमुख सचेतक र मुख्य सचेतकहरुलाई आज ३ बजे बोलाएका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकहरुलाई सिंहदरबारमा बैठक बोलाएको सभामुखको सचिवालयले…

रवि चितवनमा, आज अदालत उपस्थित हुने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने गएराति चितवन पुगेका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे चितवन जिल्ला अदालतमा पूरक अभियोजन दर्ता भएपछि गएराति ११ बजे नै चितवन पुगेका छन् । उनी आज जिल्ला…