After header
Browsing Category

जानीराखे राम्रो

अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?

एकातर्फ नास्तिक मान्छेहरू भौतिक शरीर रहुन्जेलको सुखलाई नै वास्तविक सुख मान्छन् भने आध्यात्मिक मान्छेको सोचाइ फरक हुने गर्छ । अध्यात्मले जहिले पनि कर्म के हो ? असल र खराब कार्यको फल यही लोकमा मात्रै सीमित नभएर अर्काे जन्मसँग समेत जोडिएको…

कुन खानेकुराबाट कस्तो पोषक तत्व पाइन्छ ?

भनिन्छ, खाना नै ओखती हो । अर्थात हाम्रो प्राण बचाउन मात्र होइन, निरोगी राख्न, तन्दुरुस्त राख्न, उर्जावान राख्न पनि खानेकुराकै भूमिका हुन्छ । खानेकुराले नै हामीलाई बलियो, स्वस्थ राख्छ । शरीरमा लाग्ने अनेकन रोगबाट बचाँछ । शरीर संचालन एवं…

खराब जीवनशैलीले क्यान्सरको जोखिम

जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना र मृत कोशिकाहरु आफै नष्ट भइरहन्छन् तर तिनको स्थानमा नयाँ कोशिकाहरु बनिरहन्छन् ।…

के हामीलाई आफुभित्रको क्षमता थाहा हुँदैन ?

तपाईं कति द्रुत गतिमा दौडन सक्नुहुन्छ ? कति समयसम्म ? सायदै लेखाजोखा गर्नुभएको होला । यद्यपि तपाईंले अनुमान गर्न सक्नुहुन्छ, आफ्नो दौडको तिब्रता । अनि समय पनि । मानौं खुला सडकमा तपाईं दौडन सुरु गर्नुभयो । तपाईं एउटा निश्चित गति र समयसम्म…

सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि

सतोगुण, रजोगुण र तमोगुण । यी तीन गुणले हाम्रो चेतनाको तीन अवस्था जनाउँछ, जागृत अवस्था, सुप्तावस्था र स्वप्नावस्था । प्रश्न यो हो कि, अब यी तीन गुणलाई कसरी सन्तुलित राख्ने ? रजोगुणको प्रधानता भएमा उत्तेजना, विचार, इच्छा, वासना बढ्छ ।…