After header
Browsing Category

कला – साहित्य

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

१४ कात्तिक, काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि…

दशैं विशेष : आशिषको अर्थ

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।। शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते। विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।। अर्थ : आयु द्रोण सुते ( द्रोण पुत्र…

कथा : त्यसपछि जिन्दगी

त्यसपछि मेरो जीवन कहिल्यै नसोचेको बाटोतिर मोडियो । चाहेका बेला आत्महत्या गर्न पाएको भए मेरो जीवन टुंगिएको दश वर्ष बितिसकेको हुने थियो । विगतलाई फर्केर हेर्दा आफैंले बेहोरेका घटनाहरू आफैंलाई काल्पनिक लाग्छन् । एउटा गुन्डाको नजरमा नपरेको…

भ्यागुताको पूजा हुने अनौठो मन्दिर

काठमाडौं । देवी देवतादेखि सिंह, नाग जस्ता जनावर समेतको पूजा हुने विभिन्न खाले मन्दिरहरुका बारेमा तपाईंले देख्नु तथा सुन्नु भएकै होला । नेपालमा पनि नेवार समुदायले भ्यागुताको त पूजा गर्छन् तर भ्यागुताको पूजा मात्रै हुने मन्दिरचाहिँ नेपालमा…

रानीपोखरी मन्दिरमा गजुर राखिँदै

१५ असोज, काठमाडौं । रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिँदै छ । लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गर्न लागिएको हो ।मन्दिरमा गजुर राखिसकेपछि रानीपोखरीमा…