After header
Browsing Category

कला – साहित्य

यस वर्षको मदन पुरस्कार बानियाँको ‘महारानी’लाई

यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा-श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारका लागि गुठीलाई…

‘रामायण’को रचना गर्ने वाल्मीकि को हुन् ?

राम एक पौराणिक पात्र हुन्, जसलाई ‘मर्यादापुरुष’को रुपमा चित्रित गरिएका छन् ।  कथा अनुसार उनी अयोध्यावासी  राजपुत्र हुन् । राजा दशरथ र रानी कौशल्यको जेठो पुत्रको रुपमा उनको जन्म भयो  । उनले मिथिलाका राजा जनककी पुत्री सीतासँग विवाह गरे ।…

कागजको आत्मकथा

एउटा बडेमानको कोठा छ, कोठामा दुईटा ठूला झ्याल छन्। सिलीङमा एउटा कलेजी रंगको पंखा फनफनी घुमिरहेको छ। पंखाको ठ्याक्कै मुनि एउटा घुम्ने कुर्सीमा लेखक हातमा कलम लिएर केही सोचिरहेको छ। सायद लेखकै होला। जो लेख्छ, त्यो लेखकै त होला नि। लेखकको…

महामारीको बेला तीज

कविता रातो साडी पनि दराज तिरकै लगाऊँ यसपालि त। मास्कले नै नाकमुख छोप्नु पर्‍यो चाहिँदैन है लाली त ।। नजाऊँ माइत नबोलाऊँ साथीभाई घरमै बसी मान्ने हो। जोगिन्छ संस्कृति यसो गरे पनि बुझौं सबै जान्ने हो ।। नारीको लागि अति खुसीको दिन…

अन्यायमा परेका छन् महादेव !

महादेवले कति हो कति दिनसम्म निराहार व्रत बसेर पार्वतीलाई पाएका रहेछन्। तीज यदि व्रत बसेर आफ्नो प्रेम पाएको खुसीमा मनाइने चाड हो भने, महिलाभन्दा कठोर व्रत त पुरुषहरू बस्नुपर्ने होइन र? गरेको प्रेम अनि पाएको प्रेम, जहाँ दुवै पूर्ण हुन्छ,…