
Browsing Category
कला – साहित्य
राष्ट्रिय संगीतकर्मी संघको भित्ते पात्रो सार्वजनिक
काठमाडौं/राष्ट्रिय संगीतकर्मी संघ केन्द्रले २०७९ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ ।
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा भित्ते पात्रो विमोचन गरिएको थियो । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको…
दुइ पुस्तक लोकार्पण गदै स्रष्टाहरुलाई सम्मान
बिकुनारायण ताम्राकार
पनौती÷ साहित्यकार ध्रुब नारायण जोन्छेंद्वारा लिखित तृष्णा मा अल्झिएको जीवन निबन्ध संग्रह र जीवन एक यात्रा अनेक कविता संग्रहको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले लोकार्पण गरेका छन् ।
कार्यक्रममा…
आज २५६५ औँ बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै
आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा…
गीतकारको जीवन : मनका १० प्रतिशत भावना पनि गीतमा उतार्न सकेको छैन
दिनेश अधिकारी चर्चित गीतकार हुन् । उनले सयौं गीत रचना गरेका छन् । नारायण गोपालले गाएको ‘यो सम्झने मन छ’, तारादेवीले गाएको ‘सोचे जस्तो हुन्न जीवन’, रवीन शर्माको ‘तिमी यसै लजायौ’, भक्तराज आचार्यको ‘जीवन भन्नु त’ देखि अहिलेका पुस्ताका गायक…
रानी एलिजाबेथ र प्रिन्स फिलिपको ‘कहिल्यै नमर्ने’ प्रेम
सामान्य मान्छेको जीवनमा घट्ने प्रेम सम्बन्ध धेरैको लागि सामान्य विषय हो । तर यही प्रेम सम्बन्धको कुरा सार्वजनिक क्षेत्रमा सक्रिय व्यक्तिहरूमा भयो भने त्यसले विश्वभरि नै चर्चाको विषय बनाइदिन सक्छ । शुक्रबार बेलायतको बकिंघम दरबारमा फिलिपको ९९…