
Browsing Category
समाचार
भक्तपुरमा मिनिट्रक दुर्घटना, चालकको मृत्यु
भक्तपुर । मिनिट्रक दुर्घटना हुँदा भक्तपुरमा चालकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने वर्ष ३५ का नवराज लाछिवाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका…
समाजमा रहेका सबै किसिमका हिंसा अन्त्य गर्न सरकार प्रयासरत छः मन्त्री गुरुङ
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले समाजमा रहेका सबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत…
अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण
सन्धिखर्क । अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य…
२६ जिल्लामा गरिब पहिचान, २८ जिल्लामा अन्तिम चरणमा : मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणको क्षेत्रमा मन्त्रालयले २६ जिल्लाको गरीब घर परिवार सर्भेक्षण गरी गरिब पहिचान गर्ने कार्य सम्पन्न भई परिचय पत्र वितरण गर्ने कार्य शुरु गरेको जानकारी…
सार्वजनिक यातायात सञ्चालनसम्बन्धी छलफल शुरु
–सञ्चिता घिमिरे
काठमाडौं । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प भएका…