
Browsing Category
समाचार
लागूऔषधसहित तीन पक्राउ
कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट…
बैतडी : सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ, क्वारेन्टिनमा बसेका स्वास्थ्यकर्मी काममा फर्किए
जिल्ला अस्पताल बैतडीमा सुत्केरी भएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशाला गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले जानकारी दिए ।
गत जेठ २० गते जिल्ला…
क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु
केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए ।
बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै…
कर्णाली प्रदेशकै कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ सङ्क्रमित गाउँमै
दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् ।…
आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल
स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।
बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ३…