After header
Browsing Category

समाचार

कोरोना खोप निर्माणमा खटिरहेका वैज्ञानिकहरुलाई राष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् ।  संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गर्नुभएको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै…

पात्रोमा नभेटिने चन्द्रग्रहण आज राति लाग्दैछ !

आज सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दैछ जसलाई नेपालबाट पनि देख्न सकिन्छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार, यो विरल छायाँजनित ग्रहण…

काठमाडौंका पसल खुले तर आएनन् उपभोक्ता

काठमाडौं । मीना श्रेष्ठले दुई महिना घर बसाइपछि आज पसल खोलेकी छिन् । विगत १० वर्षदेखि न्यूरोडमा कपडाको होलसेल पसल सञ्चालन गर्दै आएकी मीनाले दैनिकी सञ्चालन गर्न समस्या भएपछि आज पसल सञ्चालन गरेकी हुन् । पसल खुला भए पनि उपभोक्ता भने एकजना पनि…

सप्तरीमा प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमित

सप्तरी । प्रहरी र कर्मचारी पछि आज स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी संशकित भएका छन् । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टिनका इञ्चार्ज एवं स्वास्थ्यचौकी प्रमुखमा कोरोना…

विप्लव नेतृत्वको नेकपाका नेता खत्रीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आज खत्रीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा…