After header
Browsing Category

समाचार

सलह किरा रोकथामका लागि प्राविधिक समिति गठन

काठमाडौं । सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ ।  अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा…

४७ जिल्लामा फैलियो कोरोनाभाइरस, कुन जिल्लामा कति संक्रमित ? (तथ्यांकसहित)

काठमाडौं । बुधबारसम्म कोरोनाभाइरसको संक्रमण देशका ४७ जिल्लामा देखिएको छ। बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना…

भृकुटीमण्डपको प्रदर्शनी हललाई क्वारेन्टाइन बनाउन भीमसेनदास प्रधानको माग

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंको भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल, वीर अस्पतालको नयाँ भवन र सेनाको अस्पताल भवनलाई क्वारेन्टाइन स्थल बनाउन माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोरोना भाइरस दिनदिनै…

प्रेम सम्बन्धका कारण रुकुममा मारिएका दलित युवालाई सहिद घोषणा गर्न सांसदको माग

सांसद विमला नेपालीले रुकुममा गत जेठ १० गते मारिएका दलित युवालाई सहिद घोषणा गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले आफूले चाहेको व्यक्तिसँग बिहे गर्न पाउनु नैसर्गिक अधिकार रहेको बताउँदै बिहेका लागि कानूनले…

एक सातामै १३ हजार कर्णाली छिरेः व्यवस्थापन सकस

–शुरबहादुर सिंह  सुर्खेत । यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा…